गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सुरक्षा उपकरण वितरणः
गैरआवासीय नेपाली संघले कोभिड १९ को संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगको लागि नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरिरहेको छ । यसै सन्दर्भमा आज मंगलवारका दिन संघले देहायका संस्थाहरुकालाई पिपिइ सुरक्षा उपकरणहरु उपलब्ध गराइ सहयोग गरेको छ ।