सहमती पत्रमा हस्ताक्षरः


गैरआवासीय नेपाली संघ र सुशील कोईराला मेमोरियल फाउण्डेसनबीच सामाजिक एवं आर्थिक कार्यमा सहयोग र सहकार्य गर्ने सहमति भएको छ

Source: NRNA THAILAND

विपद व्यवस्थापन तालिम सम्पन्न


विपद व्यवस्थापन तालिम सम्पन्न; स्नातक एवं स्नातकोत्तर तहमा अध्ययनरत ६० जना विद्यार्थीले तालिममा भाग लिए

Source: NRNA THAILAND