News

  • Home
  • News
  • गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रत्यक्ष बैठक सम्पन्न

गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रत्यक्ष बैठक सम्पन्न



गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न  संघको ७१ औं बैठकका निर्णयहरु सार्वजनिक गर्न २० तारिख २०२० का दिन पोखरामा एक पत्रकार सम्मेलन आयोजना गरियो । सो सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले    नेपालमा लगानी, काठमाण्डौंमा बन्दै गरेको सार्वजनिक शैचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिए । पन्तले  संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको करीव सम्पूर्ण काम सकिएको जानकारी दिनु भयो उहाँले भन्नु भयो अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ हिउँ पग्ले पछि बाँकी रहेको केही काम गरेर घरहरु हस्तान्तरण गरिने बताउनु भयो ।