फिलिपिन्स्मा आएको भिषण तुफानका पिडितहरुका लागि मानवीय सहयोगको लागि अपिल
हालै फिलिपिन्स्मा आएको भिषण तुफानबाट भएको धनजनको क्षति प्रति गैरआवासीय नेपाली संघ दुःख व्यक्त गर्दछ । उक्त तुफानबाट कोही पनि नेपालीहरु प्रभावित नभएका हाम्रा राष्ट्रिय समन्वय परिषद फिलिपिन्स्का अध्यक्षले जानकारी गराएका छन् ।