Press Release

  • Home
  • Press Releases
  • प्रेस बिज्ञप्ति गैरआवासीय नेपाली संघले सामाजिक संस्थासरह कर छुट पाउने गैरआवासीय नेपाली संघले सामाजिक संस्थासरह कर छुट पाउने

प्रेस बिज्ञप्ति गैरआवासीय नेपाली संघले सामाजिक संस्थासरह कर छुट पाउने गैरआवासीय नेपाली संघले सामाजिक संस्थासरह कर छुट पाउने


नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालय अन्र्तगत आन्तरिक राजश्व कार्यालयले मंगलबार गैरआवासीय नेपाली संघलाई कर छुटको प्रमाणपत्र प्रदान गरेका छ ।