सान फ्रान्सिस्को बे यरिया
एनआरएन अमेरिकाको सान फ्रान्सिस्को बे यरियाको मेम्बरशिप सपोर्ट कमिटिका सदस्य पूर्ण बानियाको संयोजनमा उड्ल्यान्ड, क्यालिफोर्नियामा स्थानिया ब्यक्तिहरुसँग अन्तर्कृया, तथा एनआरएन बारे छलफल र सदयता बन्ने र बनाउन सहयोग गर्ने बारे टाउनहल मिटिङ गरियो।
Skype बाट एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले संस्था र किन एनआरएन सदस्यता बारे बताउनुभयो भने उठेका जिज्ञासा समेत् पुरा गर्नुभयो।
सोही अबसरमा संस्थाका मिडिया कोअर्डिनेटर कृष्ण के.सी ले हाल सम्मका गतिबिधी, एनआरएन बिगत र बर्तमान बारे, एनआरएक सदस्य कसरी बन्ने, लगायत बिषय, उठेका अन्य जिज्ञासहरुको समेत जवाफदिने कार्य गरिएको थियो।
यस्ता मिटिङ अब अरु शहरमा पनि गर्ने योजन गरिएको छ सो को जानकारी गराइदै गरिने छ।
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर