Press Release

  • Home
  • Press Releases
  • लाप्राक नमुना वस्ती बनाउन एनआरएनएले पायो स्वीकृति

लाप्राक नमुना वस्ती बनाउन एनआरएनएले पायो स्वीकृति


६ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाटो खोलिदिएको छ ।