Press Release

  • Home
  • Press Releases
  • गैरआवासीय नेपाली संघ र युएन वमनबीच नया“ सम्झौता

गैरआवासीय नेपाली संघ र युएन वमनबीच नया“ सम्झौता


गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघीय महिला कार्यक्रम (युएन वमन) नेपाल कार्यालयवीच महिला शसक्तिकरणमा सहकार्य गर्न सम्झौता भएको छ ।