Press Release

  • Home
  • Press Releases
  • इराक घटनासम्बन्धमा गैरआवासीय नेपाली संघको हार्दिक अपिल

इराक घटनासम्बन्धमा गैरआवासीय नेपाली संघको हार्दिक अपिल


इराकमा पछिल्लो दिनमा भड्केको हिंसा तथा त्यसवाट भएका मानविय क्षतिप्रति गैरआवासीय नेपाली संघ गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै सो हिंसाग्रस्त क्षेत्रमा फसेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्न नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायहरुसंग अपिल गर्दछ ।राक घटनासम्बन्धमा गैरआवासीय नेपाली संघको हार्दिक अपिल