Loading Events

« All Events

  • This event has passed.

Presidential Award 2018

July 15, 2018

Presidential Award


previous arrow
next arrow
PlayPause
Slider

 

 

Essay Competition

गैरआवासीय नेपाली संघ प्रेसिडेन्सियल अवार्ड-२०१८
(NRNA Presidential Award-2018)
गैरआवासीय नेपाली संघ युवा फोरम
विश्वव्यापी निवन्ध प्रतियोगिता
गैर-आवासीय नेपाली संघको पन्ध्रौँ स्थापना दिवसको अवसरमा संघका अध्यक्ष भवन भट्ट ज्युको आर्थिक सहह्योग तथा पहलमा गैर-आवासीय नेपाली संघ युवा फोरमले संयोजन गरि विश्वव्यापी निवन्ध प्रतियोगिताको आयोजना हुन लागेको हुँदा सम्पूर्ण इच्छुक संसारभरका नेपालीहरुलाई आव्हान गरिन्छ |
शीर्षक: “नेपालको विकासमा गैरआवासीय नेपालीको भूमिका”
निवन्ध लेखनका आधारहरु:
१. २९ वर्ष उमेर ननाघेका संसारभरका नेपालीहरु सहभागी हुन सक्नेछन |
२. निवन्ध नेपालीमा २००० शब्द नबढाई लेखिएको हुनुपर्नेछ |
३. निवन्ध मौलिक, स्तरीय तथा परिष्कृत हुनुपर्नेछ |
नोट: निवन्ध छनौटको सम्पूर्ण अधिकार गैरआवासीय नेपाली संघद्वारा गठित छनौट समितिमा रहनेछ | निबन्ध लेखकले निबन्ध संगै आफ्नो परिचय (नाम, जन्ममिति, ठेगाना) खुल्ने सरकारी प्रामाणिक पत्रको प्रतिलिपि समेत बुझाउनुपर्नेछ |
प्रतिस्पर्धीले लेखेको निवन्ध इमेल मार्फत वा बन्द फाइलमा राखेर गैर-आवासीय नेपाली संघको सचिवालय, काठमाडौँमा पेश गर्न सक्नेछन | निवन्ध प्राप्त भएको २४ घण्टा भित्र इमेलको सम्बोधन पठाइनेछ | इमेल मार्फत पठाउने निवन्ध गुगल युनिकोड वा प्रिती फन्टमा (फन्टको आकार १६) लेखेर पीडीएफ (PDF) स्वरूपमा पठाउनु पर्नेछ|
पुरस्कार:
प्रथम पुरस्कार: नगद रु.३०,०००/- तथा प्रशंसा पत्र
द्वित्तीय पुरस्कार: नगद रु.१५,०००/- तथा प्रशंसा पत्र
तृतीय पुरस्कार: नगद रु.५,०००/- तथा प्रशंसा पत्र
 
 
निवन्ध बुझाउने अन्तिम मिति: २०७५ भाद्र ३० गते
विजेता घोषणा: २०७५ आश्विन २० गते
पुरस्कार वितरण: २०७५ आश्विन २५ गते
निवन्ध पेश गर्ने इमेल तथा ठेगाना:
सम्पर्क: गैर-आवासीय नेपाली संघको सचिवालय, नागपोखरी, काठमाडौँ (Please visit google map at TBI plaza, Kathmandu)
०१-४००४५२९, ९८५११५४१०४
 

निवन्ध प्रतियोगिताका विजेताहरु:

प्रथम विजेता: रमेश मगर, काठमाडौँ

द्वित्तीय विजेता: मदनराज जैशी, अछाम

तृतीय विजेता: स्वेता चौलागाई, काठमाडौँ

Inter-College Dandibiyo Competition

 

गैरआवासीय नेपाली संघ प्रेसिडेन्सियल अवार्ड-२०१८
(NRNA Presidential Award-2018)
गैरआवासीय नेपाली संघ युवा फोरम
अन्तरकलेज स्तरीय डन्डीबियो प्रतियोगिता
 
 
 
गैरआवासीय नेपाली संघको पन्ध्रौँ स्थापना दिवसको अवसरमा संघका अध्यक्ष श्री भवन भट्ट ज्युको आर्थिक सहयोग तथा पहलमा गैरआवासीय नेपाली संघ युवा फोरमले सयोजन गरि अन्तरकलेज स्तरीय डन्डीबियो प्रतियोगिताको आयोजना हुन लागेको हुँदा सम्पूर्ण इच्छुक कलेजहरुलाई आव्हान गरिन्छ |
 
टिम दर्ताका आधारहरु:
  1. सहभागी हुन चाहने  टिमले गैरआवासीय नेपाली संघको सचिवालयमा टिम दर्ता गराउनु पर्नेछ |
  2. हरेक टिम ५ जना खेलाडी र २ जना अतिरिक्त खेलाडी सहित सात जनाको हुनु पर्नेछ |
  3. टिममा सहभागी खेलाडीहरु कक्षा ११/१२ मा अध्ययनरत हुनु पर्नेछ |
  4. सहभागी टिममा १ जना क्याप्टेन, १ जना प्रशिक्षक तथा १ जना व्यवस्थापक हुनु पर्नेछ | टिम दर्ता गर्नका लागि कलेजको लेटरहेडमा सहभागीहरुको नाम सम्बन्धित कलेजका प्रिन्सिपलले दस्तखत गरि पठाउनु पर्नेछ |
नोट: डन्डीबियो खेल सम्बन्धि नियम नेपाल डन्डीबियो संघले निर्धारण गरे बमोजिम हुनेछ | खेलको विधि र नियम गैरआवासीय नेपाली संघको वेबसाइटमा डाउनलोड गर्न सकिन्छ | अभ्यासको लागि आवश्यक खेल सामग्री (डन्डी-बियो, पन्जा, हेल्मेट आदि) सम्बन्धित कलेज वा टिमले नै व्यवस्था गर्नुपर्नेछ |
पुरस्कार:
प्रथम पुरस्कार: नगद रु. ५०,०००/- तथा प्रशंसा पत्र
द्वित्तीय पुरस्कार: नगद रु. ३०,०००/- तथा प्रशंसा पत्र
तृतीय पुरस्कार: नगद रु. २०,०००/- तथा प्रशंसा पत्र
 
टिम दर्ताको अन्तिम मिति: २०७५ आश्विन १० गते
टिम एवं खेलतालिका घोषणा: २०७५ आश्विन १२ गते
टिम अभिमुखीकरण: २०७५ आश्विन १५ गते
खेल: २०७५ आश्विन २१ गते
पुरस्कार वितरण: २०७५ आश्विन २५ गते
खेल हुने स्थान: दशरथ रंगशाला, डन्डीबियो कोर्ट
खेल नियम/विधिका लागि: www.th.nrna.org
रजिस्ट्रेसन हुने स्थान/समय: गैरआवासीय नेपाली संघको सचिवालय, नागपोखरी, काठमाडौँ (Please visit Google map at TBI plaza, Kathmandu)/ कार्यलय समय (१०:००-५:०० बजे)
फोन: ०१-४००४५२९, ९८५११५४१०४
 
Team For Dandibiyo Competition
  1. RIMS College, Chabahil, Kathmandu
  2. Kutumba College, Jorpati, Kathmandu
  3. Rajdhani College, Old Baneshwor, Kathmandu
  4. Capitol Hill College, Teku, Kathmandu
  5. Nepal Mega College, Babarmahal, Kathmandu
  6. New Millennium College, Sukedhara, Kathmandu

 

अन्तरकलेज डन्डीबियो प्रतियोगिताक विजेताहरु:

प्रथम विजेता: नज्रेथ कलेज

द्वित्तीय विजेता: रिम्स कलेज

तृतीय कलेज: कुटुम्ब कलेज

 

Details

Date:
July 15, 2018